नेपालमा आईटी क्षेत्रका करिअर (Career I.T. in Nepal)

Written by : Binod अहिलेको युग सूचनाप्रविधिको  युग हो । सूचनाप्रविधिको क्षेत्रमा विश्व लगायत  नेपालमा पनित अहिले अहिले धेरै अवसर देखा परेका छन । यदि नेपाल सरकारले उचित व्यवस्था गरे यो क्षेत्र निकै माथि जाने थियो । आईटीका विद्यार्थीले विभिन्न क्षेत्र जस्तै सफ्टवेयर कम्पनी, कर्पोरेट, अस्पताल, एनजीओ, आइएनजीओ  स्कुल, कलेज  लगायत विभिन्न क्षेत्रमा  काम गर्न […]

Continue Reading