प्रदेश सभा बैठक – KASKI NEWS | Magh 19, 2074

२०७४ माघ १९ गते, कास्की

आगामी माघ २२ गते हुने प्रदेश सभा को बैठकका लागी करिब ८० प्रतिशत कार्य सम्पन्न भएको छ ।

आज भएको प्रदेश सभा सचिवहरुको बैठक ले २२ गते हुने प्रदेशको बैठकका लागी आवश्यक पर्ने सभा कक्ष, विद्युत, टेलीफोन र आन्तरीक संरचना को व्यवस्थीत तैयारी गरिएको र सबैकाम सम्पन्न गर्नका लागी खटाईएका केही कर्मचारी हरु आईनसकेको हुँदा काम गर्न बाँकी रहेको भएपनि २१ गते सम्म पूर्ण रुपमा व्यवस्थीत रुपमा बैठक सञ्चालन र सम्पन्न हुने कुरामा आँफु विश्वस्त रहेको प्रदेश नं.४ का मुख्य सचिव लक्ष्मण अर्यालले बताउनु भयो ।

आगामी हुने बैठकका लागी सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताउनु भयो ।

Also See : BABA COMPUTERS, POKHARA

Leave a Reply

Your email address will not be published. Required fields are marked *