पोखरामा अन्तरराष्ट्र्ीय चलचित्र महोत्सवको दोस्रो संस्करण शुरु | Kaski News | Magh 19, 2074

२०७४ माघ १९ गते, कास्की

नेपाली चलचित्र क्षेत्रको समग्र विकास, विस्तार तथा प्रवद्र्धनको मुुल ध्ययेका साथ पोखरामा अन्तरराष्ट्र्यि चलचित्र महोत्सवको दोस्रो संस्करण शुरु भएको छ । (Nepal International Film Festival, 2018 Pokhara)

महोत्सवको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति शरुभक्त श्रेष्ठले क्यामराको डमी खोलर उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै कुलपति श्रेष्ठले समाज परिवर्तनका लागी र नेपालको चलचित्र विकाशको लागी महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
आज माघ १९ देखी २२ गते सम्म चल्ने सो चलचित्र महोत्सवमा नेपाल, श्रीलंका, भारत, अफ्गानिस्तान, ईराक, थाईल्याण्ड, वंगलादेश, चाईना लगाएत ३० देशका उत्कृष्ट चलचित्रहरुको प्रर्दशन गरिने छ ।

Also See : कम्प्यूटर तालीम अथवा मर्मतको लागी सम्झनुहोस :

BABA COMPUTERS, POKHARA

Leave a Reply

Your email address will not be published. Required fields are marked *