नेपाल राष्ट्र्ीय वाणिज्य सँघको दोस्रो राष्ट्र्ीय महाअधिवेशन पोखरामा शुरु – KASKI NEWS | Magh 19, 2074

२०७४ माघ १९ गते, कास्की

नेपाल राष्ट्र्ीय वाणिज्य सँघको दोस्रो राष्ट्र्ीय महाअधिवेशन पोखरामा शुरु भएको छ ।

अधिवेशनको एमालेका महासचिव ईश्वर पोख्रेलले उद्घाटन गर्नु भयो । अधिवेशनको उद्घाटन मन्तव्य व्यक्त गर्दै पोख्रेलले नेपाल राष्ट्र्यि वाणिज्य संघमा आवद्ध सवै व्यवसायीहरुले पनि अव नेपालको संविधानको भावना अनुरुप काम गरेर देशलाई आर्थिक समृद्धिका लागी भुमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

देश भरीका करिब ४ सय जना सहभागी रहेको सो अधिवेशन भोलीसम्म चल्ने र अधिवेशन वाट नयाँ कार्यसमिती समेत निर्माण हुनेछ ।

Also See : BABA COMPUTERS, POKHARA

featured image via PIXABAY

Leave a Reply

Your email address will not be published. Required fields are marked *