Rup

  • Rup posted an update 1 month ago

    एजेन्सी, माघ ३ इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक ‘फिट’ खेलाडीको सूचीको दोस्रो स्थानमा परेका छन् । स्पोर्टस् इलुस्ट्रेडले सार्वजनिक गरेको सन् २०१९ को ५० सर्वाधिधक ‘फिट’ खेलाडीहरुको सुचीमा उनी दोस्रो स्थानमा परेका हुन् ।

  • Rup posted an update 1 month, 1 week ago

    Humble request to bhudki admin team about
    Detail of bhudki users
    Where they belong to
    Males /females so on
    Just came in mind suddenly

  • Rup posted an update 1 month, 1 week ago

    Can bhudki admin tell us total no of members of bhudki site

  • Rup posted an update 1 month, 1 week ago

    Is there total members : 193 in bhudki

  • Rup posted a new activity comment 1 month, 1 week ago

    Caravan oscar nominee nepali movie

  • Rup posted a new activity comment 1 month, 1 week ago

    But where… haa

  • Rup posted an update 1 month, 1 week ago

    Tweet
    एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १-० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।

    साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ अौं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस अाएका रोनाल्डोले अ…[Read more]

  • Rup posted a new activity comment 1 month, 1 week ago

    Yam : from scientific point of view it is so rich with nutrients.

  • Rup posted an update 1 month, 1 week ago

    Good Morning Bhudki Users

  • Rup posted an update 1 month, 1 week ago

    कतिपयको खानापछि अथवा खानासँग फलफूल खाने बानी हुन्छ । दूध र भातमा पाकेको आँप, केरा राखेर पनि धेरैले खान रुचाउँछन् । तर, आयुर्वेदले खानासँग मात्र होइन, खानाअघि र पछि फलफूल खान वर्जित गरेको छ । यसो गर्नाले पाचन प्रणालीमा समस्या आउने र यसले समग्र शरीरलाई हानि गर्ने आयुर्वेदमा भनिएको छ । पाहुना आए भने काटेको स्याउ र चिया अथवा कफी एकै साथ दिएर…[Read more]

  • Rup posted an update 1 month, 1 week ago

    बेइजिङ – चीनको चांगी–४ मिसनले चन्द्रमामा लगेको बिउ उम्रिएको चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्रशासनले बताएको छ। 
    चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो। चन्द्रमामा कुनै पनि पदार्थको बिउ उम्रिएको विषय अन्तरीक्ष अनुसन्धानको दीर्घकालीन बाटोतर्फ महत्वपूर्ण कदम बनेको छ। 

  • Rup posted an update 1 month, 1 week ago

    धेरै मानिसले पानी तनतनी पिउने गर्छन् । मुखमा ग्लास पु¥याएपछि ग्लास नरितिञ्जेलसम्म लगातार पानी पिउँछन् । तर, आयुर्वेदका अनुसार पानी सुरुप–सुरुप गरी पिउनुपर्छ । यसरी पानी पिउँदा शरीरलाई फाइदा पुग्ने आयुर्वेदले बताएको छ । –हाम्रो पेटमा हाइड्रोक्लोरिक एसिड हुन्छ । थुकमा क्षार पाइन्छ । सुरुप–सुरुप गरी पानी पिउँदा पानीमा थुक मिसिन्छ र बढी थुक पेटसम्म पु…[Read more]

  • Rup posted an update 1 month, 1 week ago

    ५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन्। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जन…[Read more]

  • Rup posted an update 1 month, 1 week ago

    म्याड्रिड (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डो विक्री गरेकोमा विलियम कार्भाल्होले रियल म्याड्रिडको आलोचना गरेका छन् । २ सय मिलियन युरोमा पनि आफुले भए पोर्चुगिज सुपर स्टारलाई नबेच्ने उनले बताएका छन् ।

    रियल भने कीर्तिमानी खेलाडीलाई विक्री गरेयता यो सिजन गोल र एकरुपताको प्रदर्शनका लागि संघर्षरत रहेको छ । रोनाल्डो सिजनको सुरुवातमा रियलबाट युभ…[Read more]

  • Rup posted an update 1 month, 1 week ago

    Happy Maghe Sakranti Everyone
  • Rup posted an update 1 month, 1 week ago

    Genuine Inventions

  • Rup posted an update 1 month, 1 week ago

    Good Morning Bhudki Users

  • Rup posted an update 1 month, 1 week ago

    संसारमा उस्तै अनुहार भएका मानिस अर्को पनि हुन्छ भनिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै अनुहार भएको मानिस भेटिएको छ । ठ्याक्कै ट्रम्प जस्तो देखिने व्यक्ति पुरुष नभएर एक महिला हुन् । उनी स्पेनको एक गाउँमा बस्छिन् ।

  • Rup posted an update 1 month, 1 week ago

    My Home town
    कुश्मामा छन् ६ रोमाञ्चक पुल !

    Dec 06, 2018
    RSS

    पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ ।

    दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा…[Read more]

  • Load More