नेपालमा आईटी क्षेत्रका करिअर (Career I.T. in Nepal)

blogs information technology
Written by : Binod
अहिलेको युग सूचनाप्रविधिको  युग हो । सूचनाप्रविधिको क्षेत्रमा विश्व लगायत  नेपालमा पनित अहिले अहिले धेरै अवसर देखा परेका छन । यदि नेपाल सरकारले उचित व्यवस्था गरे यो क्षेत्र निकै माथि जाने थियो ।
आईटीका विद्यार्थीले विभिन्न क्षेत्र जस्तै सफ्टवेयर कम्पनी, कर्पोरेट, अस्पताल, एनजीओ, आइएनजीओ  स्कुल, कलेज  लगायत विभिन्न क्षेत्रमा  काम गर्न सक्छन्।  नेपालमा आईटी क्षेत्रका  करिअर  यस प्रकार छन :
– सिस्टम एड्मिनिस्ट्रेटर
 – सफ्टवेयर डेवलपर
– डेटाबेस डेवलपर
– एसईओर एसएमएम एक्सपर्ट
– वेब डेवलपर
– वेब डिजाइनर
– क्वालिटी एस्युरेन्स
– मोबाइल एप्लिकेसन डेवलपर

 

1 thought on “नेपालमा आईटी क्षेत्रका करिअर (Career I.T. in Nepal)

Leave a Reply

Your email address will not be published.